आक्रमणको सयुक्त राष्ट्रसंघका महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, २३ चैत ः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले माली शान्तिदूतमाथि भएको मोर्टास् आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

यस आक्रमणमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य १० घाइते भएका छन् । महासचिवका प्रवक्ता स्टेफन डुजारिकका अनुसार महासचिव गुथे्रसले संयुक्त राष्ट्रसंघको मालीमा रहेको मिसन मिनुस्माविरुद्ध भएको यस आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

गुथे्रसका अनुसार यस प्रकार कुनै पनि देशको शान्तिदूतमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानूनका विरुद्धमा र युद्ध अपराधमा पर्छ ।

Advertisement

ती शान्तिदूत माली सरकार र त्यहाँका जनातालाई सहयोग गर्नमात्र राष्ट्रसंघले त्यहाँ पठाएको उनले बताएका छन् ।

मालीमा शान्तिसेनाका रुपमा रहेर काम गर्न अति नै डरलाग्दो हुँदै गएको छ । सन् २०१३ बाट मालीमा शान्ति सेनाले सेवा शुरु गरेका हुन् र त्यसयता १५० भन्दा बढीको मृत्यु भइसकेको छ ।

गत महिनाको मध्यतिर पनि मालीमा भएको शान्ति सेनाको सवारी साधानलाई लक्षित गरी एक बम विष्फोटमा परी चार शान्ति सेनाको मृत्यु भएको थियो ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top