×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

गरी खान देउ भन्दै बडी बिल्डरले निकाले विराटनगरमा र्याली

२३ जेष्ठ २०७७

२३ जेष्ठ, विराटनगर । बडी बिल्डिङ एसोसिएसन मोरङले विराटनगरमा शुक्रबार बिरोध र्याली निकालेको छ ।

लक डाउनले जनजीवन प्रभावित भएको भन्दै बडी बिल्डिङ एसोसिएसनमा आवद्ध युवाहरुले व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन ।

Advertisement
Advertisement

गरी खान देउ ,स्वास्थ रहन जिम क्लब खोल्न देउ, कमाइ छैन बैंक ब्याज कसरी तिर्ने ,उफ्फ भ्रष्टाचार जस्ता प्ले कार्ड बोकेर युवाहरुले र्याली निकालेका थिए । उक्त विरोध र्याली बजार परिक्रमा पछि कर कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

Advertisement
Advertisement

कोण सभामा मन्टी पासवान्, उत्तम ढुङगेल ,नबिन बिक्रम शाह्, अमलेश कर्ण लगायतले सम्बोधन गरेका थिए । कर तिर्न गार्हो परेकाले मर्नुको बिकल्प नरहेको भन्दै कोण सभामा जितु रजक नाटकीय सांकेतिक रुपमा शव बनेर सुतेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top