थपिए ३८० नयाँ संक्रमित, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

२ असार, काठमाडौं । मंगलबार ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा १ सय १७ जना डिस्चार्ज भएसंगै अहिलेसम्म १ हजार १ सय ५८ जना उपचार पछि निको भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top