×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

महासमिति बैठक जेठमा: गच्छदारको हैसियत पौडेल बराबर

२९ चैत्र २०७४

काठमाडौं – पार्टीको महाधिवेशनपछिको दोस्रो ठूलो निकाय महासमिति बैठक जेठ दोस्रो साता बोलाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ । जारी केन्द्रीय समिति बैठकले मितिको टुंगो लगाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।

‘जेठको दोस्रो साता महासमिति बैठक बोलाउने तयारीमा हामी छौँ, बैठकको मिति जारी केन्द्रीय समिति बैठकले टुंग्याउँछ,’ शर्माले भने । कांग्रेसमा महासममिति बैठक पार्टी विधान संशोधन गर्न सक्ने एक मात्र निकाय हो ।

Advertisement

मुलुक संघीयतामा गएर निर्वाचन भई सरकार र संसद्ले कार्य थाल्दासम्म कांग्रेसले प्रदेशबाट दुई केन्द्रीय सदस्य निर्वाचित गर्नेबाहेक कुनै निकाय बनाउन सकेको छैन । त्यस्तै, क्षेत्रीय समिति २ सय ४० बाट १ सय ६५ बनाउन, स्थानीय तहमा भएका एकाइ समायोजन गरी ७ सय ५३ बनाउन र पार्टीको प्रदेश संरचना कस्तो बनाउने भन्ने तय गर्न पनि महासमिति बैठक आवश्यक देखिएको छ । विधान संशोधनका लागि मस्यौदा समिति गठन पनि जारी केन्द्रीय समितिले गठन गर्नेछ । नयाँ संविधानअनुसार पार्टी संगठनलाई ढाल्ने गरी विधान संशोधनको मस्यौदा समितिले तयार गर्ने र त्यसलाई महासमितिबाट पारित गराउने कांग्रेस संस्थापनको तयारी छ ।

Advertisement

गच्छदारको हैसियत पौडेलबराबर 
विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी देउवाको छ । गच्छदार र पौडेललाई उपसभापतिभन्दा माथिको हैसियत दिने तयारीमा सभापति रहेको स्रोतले बतायो । कांग्रेस विधानमा वरिष्ठ नेताको प्रावधान छैन । तर, फुटेको कांग्रेस एक भएपछि व्यवहारमा एउटा नेतालाई उपसभापतिमाथिको हैसियत दिने गरिएको छ । देउवाले पौडेल र गच्छदारलाई उक्त हैसियत दिने तयारी गरेका हुन् ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top