प्रहरी निरीक्षकले हवल्दारसँग मिलेर सुन गायब बनाएपछि….

रसुवा : सीमा प्रहरी चौकी रसुवाका तत्कालीन प्रहरी निरीक्षक खेमप्रसाद नेपालले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रहरी निरीक्षक नेपालले हवल्दार रामशरण रिमालसँग मिलेर सुन एक आपसमा बाँडेको पुष्टि भएको छ ।

रिमालले गएको मंसिर २२ गते १ सय ११ ग्राम र पुस ११ गते ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट ४ सय २२ ग्राम सुन बरामद गरेका थिए । सुन बाँडेको पुष्टि भएसँगै सीमा प्रहरी चौकी टिमुरेका तत्कालीन प्रहरी निरीक्षक नेपालसहित ४ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

रिमालले यात्रुबाट ४ सय २२ ग्राम सुन कब्जा गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी निरीक्षक नेपालले रिमाललाई सुनसहित आवश्यक कारवाही गर्नुपर्नेमा उनलाई कार्यालयबाट बिना कारण आउटरबिदा छोडी निजसँगै पटक–पटक सम्पर्कमा रहेको देखिएको छ ।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ विरुद्धको कसूर गरेको अभियोग लगाइएको छ । यस्तै विगो २६ लाख ५२ हजार रुपैयाँको दोब्बर जरिवाना र कैद सजायको पनि माग गरिएको आयोगले जनाएको छ । ,यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top