×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

नवलपरासीको दाउन्नेमा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालन

३० असार २०७७

३० असार, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा गएराति पहिरो खसेका कारण अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

नवलपरासी पूर्व विनयी त्रिवेणी –२, मा खसेको पहिरोका कारण ६ घण्टा राजमार्ग अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छाएर एकतर्फी रुपमा गाडी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

पहिरोसँगै झरेको रुखले एउटा कार र ट्रक समेत च्यापिएको थियो । मानवीय क्षति भने भएको छैन । दाउन्नेको विभिन्न ठाउँमा साना साना पहिरो खसेकाले आवतजावतमा समस्या भएको प्रहरी नायव उपरीक्षक खाँडले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top