×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

डिपिएस अनलाईन कक्षाबाट अभिभावक र विद्यार्थी उच्च लाभान्वित

३० असार २०७७

३० असार, विराटनगर ।
कोरोनाको कहरपछि निर्वाध रुपमा विद्यालयको पठनपाठन सूचारु नभएपछि नेपालका अधिकांश जसो विद्यालयहरुले अनलाईन माध्यबाट शिक्षण सिकाई अघि बढाएका छन् । यसमाध्यमबाट अधिकांश विद्यार्थी जो विपन्न वर्गका रहेका छन् उनीहरु बन्चित भएको भन्दै अनलाईन शिक्षणको विरोध भइरहेको बेला विराटनगरस्थित दिल्ली पब्लिक स्कुलले संचालन गरेको अनलाइन शिक्षणबाट भने शिक्षक,विद्यार्थी र अभिभावकहरुले भने अधिकतम लाभ लिन सकेको बताउँदै खुशी ब्यक्त गरेका छन् ।

विभिन्न चुनौतीका बाबजुद् विद्यालयले सञ्चालन गरेको अनलाईन कक्षालाई सञ्चालनगर्न विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री जुटाईदिनुका साथै विद्यालय सञ्चालक समितीलाई अनलाईन कक्षा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरेका हुन् । विद्यालयका हेड मास्टर दिपक शाहका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमले शैक्षिक क्षेत्रमा आएको प्रभाव र निराशतापूर्ण अन्यौलको स्थिति लाई अनलाईन शिक्षणले आशाको किरणको रुपमाकामगर्ने निष्कर्ष निकाल्दै बिद्यालयले विभिन्न चुनौतिका बावजुद संचालक समितिबाट अनलाईन कक्षा संचालनको प्रस्तावपारित गर्दै कक्षा अघि बढाएको थियो ।

Advertisement

हाल आएर अभिभावकहले समेत यसलाई समर्थन गरिदिँदा बिद्यालयको मनोवल झनै उच्च भएको उनको भनाइ छ ।कोभिड–१९,माहामारीले यस वर्षको शैक्षिक सत्रमा अवसर र चुनौति दुवै लिएर आएको उनले बताए । उनले यसअघि पनि बाढी,पहिरो जस्ता प्राकृतिक प्रकोप र राजनैतिक अस्थिरता जस्ता संकटका वेलापनि डि.पि.एस. का अभिभावकहरुले बिद्यालयलाई सदैव सहयोगको हात अघि बढाउँदै आएको र यस परिस्थितिमा पनि अनलाईन शिक्षणका लागि बिद्यार्थीलाई आवश्यक पर्नै सामग्रीहरु जस्तै ः इन्टरनेट,एन्ड्रोएड सेट,ल्यापटप र शैक्षिक सामग्रीहरु उपलब्ध गराएर यस कार्यक्रमलाई सफल पार्न सहरानिय योगदान गरेको बताए ।

Advertisement

आगामी दिनमा पनि अभिभावकहरुले बिद्यालयको स्तरोन्नति र गुणस्तर वृद्धि गर्न समर्थन गर्ने बिश्वास राखेको उनले जनाएका छन् । डि.पी.एस. ले शैक्षिक सत्र २०२०–२१ को सुरुवात देखि नै अनलाईन शिक्षण शुरु गरेको जनाएको छ । सो बिद्यालयले भारतको कोलकत्ता स्थित निट बाट प्राक्टिस प्लस सफ्टोवरको प्रयोग गरि पी.ए.–१ मुल्याकंन समेत संचालन गरेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top