×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

मेलबर्नमा घरबाहिर निस्कदां अनिवार्य मास्क प्रयोग गर्न आदेश जारी

७ श्रावण २०७७

७ साउन, एजेन्सी । अस्ट्रेलियाको दोश्रो ठूलो जनसंख्या भएको मेलबर्न शहरले बुधबारबाट घरबाहिर निस्कदां अनिवार्यरूपमा मास्क लगाउनुपर्ने आदेश जारी गरेको छ।

कोरोना संक्रमण बढेपछि छिमेकी राज्य न्यू साउथ वेल्ससँगको सीमामा कडाइ गरेको भिक्टोरिया राज्यले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै घर बाहिर निस्कदां अनिवार्य मास्क लगाउनुपर्ने नियम लगाएको हो ।

Advertisement
Advertisement

नयाँ आदेश अनुसार काम, शिक्षा वा स्वास्थ्य प्रायोजनका लागिमात्र एकअर्को राज्यमा आवतजावत गर्न पाइनेछ। सय वर्षको इतिहासमा यसै महिना पहिलोटपक दुवै राज्यको सीमा बन्द गरिएको थियो।

नयाँ व्यवस्था अनुसार भिक्टोरियाबाट शैक्षिक प्रायोजनका लागि न्यू साउथ वेल्स जाने मानिसहरूले अनिवार्य दुई साता ’सेल्फ(आईसोलेसन’मा बस्नुका साथै कोरोना परीक्षण गर्नुपर्नेछ। भिक्टोरियाबाट आउने मौसमी कामदारको हकमा भने यो नियम लागू हुनेछैन।

पछिल्ला साताहरूमा मेलबर्न शहरमा कोरोना भाइरसको संक्रमणमा व्यापक वृद्धि देखिएको छ। संक्रमण नर्सिङ होम तथा केही जेलहरूमा धेरै फैलिएको छ।

भिक्टोरियामा हालसम्म ६ हजार ३ सयको संख्यामा संक्रमित फेला परिसकेका छन् र यो अस्ट्रेलियाको कुल संक्रमित संख्याको आधा हुन आउँछ। राज्य मंगलबारमात्र ३ सय ६४ नयाँ संक्रमित फेला परेका थिए।

कोरोना महामारी सुरू भएयता अस्ट्रेलियामा १२ हजार ५ सय संक्रमित फेला परेका छन् भने १ सय २६ जनाको मृत्यु भइसकेको छ। संसारका अन्य विकसित मुलुकको दाँजोमा राम्रो स्वास्थ्य व्यवस्थापन भएपनि हाल बढिरहेको संक्रमणले अस्ट्रेलियाली अधिकारी र नीतिनिर्माताहरूको चिन्ता बढाइदिएको छ।

Advertisement

न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीमा १६ जना नयाँ संक्रमित फेला परेपछि त्यहाँकी राज्य प्रमुखले राज्यलाई उच्च सर्तकतामा राखिएको जनाएकी छिन्।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top