NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

कोरोनाविरुद्धको चिनियाँ खोप यसै वर्ष आउने दाबी

शुक्रबार साउन ९ , २०७७
Reading Time: 1 min read
A A
कोरोनाविरुद्धको चिनियाँ खोप यसै वर्ष आउने दाबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ साउन, एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले निर्माण गरिरहेको एउटा खोप यसै वर्षको अन्त्यसम्ममा मानिसमा प्रयोगका लागि उपलब्ध हुने दाबी गरिएको छ ।

चाइना नेसनल फर्मास्युटिक ग्रुपले उक्त खोपका अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने आशा व्यक्त गरेको छ । उक्त परीक्षण सफल भएको खण्डमा कोभिड–१९ विरुद्धको खोप अपेक्षित समयभन्दा अघि नै तयार हुने चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

कोभिड–१९ को महामारी फैलिएसँगै चीन खोप निर्माणमा निकै क्रियाशील भएको थियो । तर भाइरसको संक्रमण निकै कम भएका कारण चीलने खोप तयार भइसक्न केही विलम्ब हुने गतमहिना जनाएको थियो ।

Advertisement

‘सिनोफार्मले कोरोनाविरुद्धको खोपको देशभित्र गत अप्रिलमा गरेको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको छ । यसको तेस्रो चरणको परीक्षण हाल विदेशमा भइरहेको छ,’ सिनोफार्मका अध्यक्ष लिउ जिग्जेनलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।

विश्वमा हाल तेस्रो चरणको परीक्षणमा रहेका कोभिड–१९ विरुद्धका तीन खोपमध्ये यो एक हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार हाल कम्पनीले पनि उस्तै विधि अपनाएर ब्राजिलमा अर्को एक परीक्षण गरिरहेको छ । उक्त खोपको नाम ‘सिनोभ्याक’ दिइएको छ ।

सिनोभ्याक बायोटेक कम्पनीले निर्माण गरेका खोप आगामी तीन महिनाभित्र ब्राजिलका करिब ९ हजार स्वास्थ्यकर्मीलाई दुई चरणमा दिइने जनाइएको छ । ‘हामी विल्कुल फरक र ऐतिहासिक समयमा छौं । त्यसैले म यो परीक्षणको एक अंश बन्न चाहेकी हुँ,’ ब्राजिलको साओ पाउलोस्थित एक २७ वर्षीया चिकित्सकले भनिन् ।

साओ पाउलोका गभर्नर जोआयो डोरियाले उक्त खोपको अन्तिम नतिजा ३ महिनाभित्र आइसक्ने बताए । उक्त खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाणित भएको खण्डमा कम्पनीलाई १२ करोड डोज खोप निर्माणका लागि अनुमति दिइसकिएको अधिकारीले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले खोप विकासका कुरालाई सावधानीपूर्वक निरीक्षण गर्दै आएको जनाएको छ । विश्वका विभिन्न देशका अनुसन्धाताहरू कोभिड–१९ विरुद्धको खोप निर्माणका लागि क्रियाशील भइरहेका भए पनि सन् २०२० को अत्यसम्म खोप विकसित हुनेमा शंका व्यक्त गरेको थियो ।

संगठनका एक अधिकारीले बुधबार खोप विकासको दिशामा अर्को वर्षको आरम्भतिर उपलब्धि हासिल हुन सक्ने आशा व्यक्त गरेका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले यसै साता खोप विकासमा ठूलो सफलता हासिल गरेको समाचार सार्वजनिक भएको थियो ।

विश्वविद्यालयले विकसित गरेको एउटा खोपले सुरक्षित र रोग प्रतिरोधात्मक क्षमता सक्रिय तुल्याउन सफल भएको अधिकारीहरूले दाबी गरेका थिए । उक्त खोपको परीक्षणका क्रममा १ हजार ७७ जना सहभागी भएका थिए ।

अनुसन्धानकर्ताहरूको दाबीअनुसार उक्त खोप लगाएकाहरूको शरीरले कोभिड–१९ विरुद्ध लड्न सक्ने एन्टिबडी र टी–सेल निर्माण गर्न सफल भएको थियो ।

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

सोमवार साउन ५ , २०७७

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.