नेपालमा कोरोनाबाट ४५ जनाको मृत्यु, १८ हजार ४८३ जना संक्रमित

१० साउन, काठमाडौं ।
शनिबार नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

योसंगै हालसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । आज देशभरबाट १०६ जना निको भएर घर फर्किएका छन् ।

यससंगै हालसम्म १३ हजार ५३ जना कोरोना मुक्त भई घर फर्किएका छन् । हालसम्म ४५ जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top