×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

कोरोनाका कारण लगाइएको प्रतिबन्ध फुकुवा गर्दै कतार

१२ श्रावण २०७७

योगेन्द्र योगी
१२ साउन,दोहा ।

कतारले कोरोना भाइरसका कारण लगाएको प्रतिबन्ध क्रमश: रुपमा फुकुवा गर्दै लैजाने भएको छ । कतारले चौथो चरणमा मुलुकलाई सामान्य तर्फ लैजाने अन्तर्गत जुलाई २८ देखि तेश्रो चरण सुरु हुने सरुवा रोग विभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

Advertisement
Advertisement

उनका अनुसार कतार ठूलो संख्यामा कोरोना परीक्षण गर्ने देशहरूमध्ये एक भएको र जसको कारण धेरै घटनाहरूको प्रारम्भिक पहिचानमा सहयोग पुगेको पत्रकार सम्मेलन बताए ।

तेस्राे चरण सुरु भएपछि प्रथामिकताको आधारमा आप्रबासी कामदारहरुले कतार प्रवेश पाउने छन् भने कतार आउनेहरुले एक हप्ता अनिबार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने जनाएको छ ।

ड्राइभिङ् स्कुल खुल्ने छन्, होलसेल पसलहरु ३० प्रतिशत खोल्ने पाउने छन् भने सुपर मार्केटहरु ५० प्रतिशत खोल्ने पाउने समेत जनाएको छ । होटलहरु पनि ५० प्रतिशत खोल्न पाउने छन् । हरेक दुई मिटरको दुरीमा टेबल राख्नु पर्ने तथा एउटा टेबलमा ४ जना मात्र बस्न पाउने छन् ।

विशेष सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने छन् । निजी मेडिकलहरु ८० प्रतिशत क्षमता राखेर खोल्न पाउने छन् भने बिना दर्शक खेलकुद प्रतियोगिता गर्न पाउने छन् ।

कतार प्रवेश गरिसकेपछि अनिवार्य रुपमा एह्तराज एप प्रयोग गर्नु पर्नेछ भने स्थिति सामान्य बन्दै गए सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिब ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।

Advertisement

हालसम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ३ सय ५ जना पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ६ हजार २४ जना पुगेको छ भने हालसम्म कोरोनाको कारण १६५ जनाले मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top