गण्डकी र प्रदेश ५ मा भारी वर्षा, पहिरो र बाढीको उच्च सम्भावना

११ साउन ७७, सोमबार

१२ साउन, पोखरा ।
गए राति गण्डकी र प्रदेश ५ का केही जिल्लामा भारी वर्षा भएको छ।

ती जिल्लाका कमजोर भिरालो जमीनमा पहिरो जान सक्ने र केही नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। चितवन, धादिङ, तनहूँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा भारी वर्षा भएको छ।

प्रदेश १ का मोरङ, सुनसरी झापा तथा प्रदेश २ को सप्तरीमा पनि राति केही बेर भारी वर्षा भएको थियो। ५० मिलिमिटरभन्दा माथि पानी परे भारी वर्षा भनिन्छ। अहिले बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

Advertisement

पानीको बहाब लगातार बढिरहेकाले सोमबार बिहान १० बजसम्म सतर्क रहन तटीय क्षेत्रका स्थानीयलाई महाशाखाले आग्रह गरेको छ। त्यस्तै कञ्चनखोलाका तटीय क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ।

नारायणी, पूर्वी राप्ती लगायत नदीका जलसतह बढेका छन्। उता गण्डकी प्रदेशका साना खोलाहरुमा पनि आकस्मिक बाढीको संभावना छ। प्रदेश १ मा कन्काई नदीको जलसतह बढेको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top