×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

राखेप सदस्यसचिवमा पुनः रमेश सिलवाल नियुक्त

१२ श्रावण २०७७

१२ साउन, काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा पुनः रमेश सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीन जना मध्येबाट सिलवाललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ का कारण १ वर्षमै पदमुक्त भएका सिलवाल नयाँ ऐनमा व्यवस्था भएअनुसारको प्रक्रिया पूरा गरी पुनः नियुक्त भएका हुन् ।

Advertisement
Advertisement

संघीयता अनुकूल हुने गरी ल्याइएको खेलकुद ऐनको पहिलो कार्यान्वयनका रुपमा सदस्यसचिवको छनोट प्रक्रिया प्रतिस्पर्धात्मक विधिबाट गरिएको हो ।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा मन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका खेल विज्ञद्वय रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित समितिले २५ प्रतिस्पर्धी मध्येबाट सिलवालसहित भलिवलकी पूर्वकप्तान अन्जु श्रेष्ठ र भलिवल संघका पूर्व उपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापामगरको नाम मन्त्रालयमा सिफारिस गरेको थियो । मन्त्रालयले मन्त्रिपरिषद् पेश गरेअनुसार सोमबार नियुक्ति गरिएको हो ।

याँ ऐनले सदस्यसचिवका लागि ३० वर्ष पूरा भएको ६० वर्ष ननाघेको, कम्तिमा ५ वर्ष खेलकुदमा बिताएका र कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।

Advertisement

शिक्षा व्यवसायी तथा लामो समयदेखि क्रिकेटमा सक्रिय सिलवालले गत वर्षको असार २३ गते राखेपको १८ औं सदस्यसचिवका रुपमा कार्यभार सम्हालेका थिए । नयाँ ऐनमा पुरानो नियुक्तिले वैधता नपाएपछि १ वर्ष नपुग्दै पदमुक्त भएका उनलाई १३औं दक्षिण एसियाली खेलकुदको सफल आयोजनाका लागि जस दिने गरिन्छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top