×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

एक हप्तालाई टर्यो सलह भित्रिने जोखिम

१३ श्रावण २०७७

१३ साउन, काठमाडौं ।
भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड अबको एक हप्ता नेपाल आउने सम्भावना टरेको सरकारले जनाएको छ ।

हावाको दिशा दक्षिण पश्चिमतर्फ भएकाले एक हप्ता सलह नेपाल आउने सम्भावना कम रहेको प्लान्ट क्वरेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए ।

Advertisement
Advertisement

हावाको गति र दिशा परिवर्तन भइरहने भएकाले अब आउँदैन भनेर ढुक्क भने हुन नहुने उनको भनाइ छ । नेपालमा असोजसम्म सलहको झुण्ड आउने सम्भावना रहेको उनले जानकारी दिए ।

तर त्यसपछि भने चिसो बढ्दै जाने भएकाले सलह नेपाल आए पनि लामो समय बाँच्न नसक्ने हुमागाईँको भनाइ छ । भारतको राजस्थानमा अझै ठूलो सङ्ख्यामा सलहको झुण्ड छ । ती झुण्ड नेपाल छिरे, धेरै नोक्सानी गर्न सक्ने उनले बताए ।

यसैबीच नेपाल छिरेका सलह भने निस्क्रिय हुँदै गएका छन् । पाँच दिनयता कतै पनि नोक्सानी गरेको खबर नआएको हुमागाईँले बताए । हावाको बहावसँगै मुस्ताङलगायत उच्च पहाडी क्षेत्रतिर पुगेका र मौसम प्रतिकूलताका कारण धेरैजसो मरेका छन् ।

Advertisement

बाँचेकाले पनि खानबस्न नै नसकेर निस्क्रिय भएका हुनसक्ने उनले बताए । असार १३, १६, २८ र साउन १ गते सीमावर्ती विभिन्न जिल्लाबाट नेपाल प्रवेश गरेको सलहको झुण्ड ५४ वटा जिल्लामा पुगेको थियो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top