प्रहरी हेडक्वार्टरमा थप चारजनामा कोरोना

१४ साउन ७७, बुधबार

१४ साउन, काठमाडौँ ।
प्रहरी प्रधान कार्यालय नक्सालका थप चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Advertisement

यो सँगै प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ। यसअघि त्यहाँ रहेका २७ जना प्रहरी कर्मचारीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top