×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

एक सातामा ४ किलो सुन बरामद !

९ बैशाख २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्।

दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित शुक्रबार राति विमानस्थलबाट एक भारतीय पक्राउ परेको हो ।

Advertisement
Advertisement

फ्लाई दुबईको एफजेड ५७५ नम्बरको उडानबाट नेपाल आएका भारतीय ३० वर्षीय महेश रामचन्द्र देवकालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।

उनले कम्मरमा बाँधेको कपडाको पेटीमा लुकाएर दुई हजार ७०० ग्राम सुन ल्याएका थिए।

यसअघि बिहीबार ६० तोला अवैध सुनसहित त्रिभुवन विमानस्थलबाटै दुबईबाट काठमाडौं आएका सर्फराज रहमानको जुत्ताभित्तत्र ६० तोला सुन भेटिएको थियो।

प्रहरीले जुत्ताभित्र ६० तोला सुन फेला पारेपछि उनलाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।

Advertisement

उनले लगाएको जुत्ताभित्र सुनको विस्कुट भेटिएको प्रहरीले जनाएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top