आज शुक्रबार थपिए २२४ नयाँ संक्रमित, १५१ जना डिस्चार्ज

१६ साउन, काठमाडौं । आज शुक्रबार २ सय २४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । कुल संक्रमितमध्ये अहिले ५ हजार ३ सय १६ वटा सक्रिय केशहरु छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा १ सय ५१ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १४ हजार ३ सय ९९ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top