२१ साउन, काठमाडौं । आज बुधबार ३ सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
कुल संक्रमितमध्ये ६ हजार १ सय ७४ वटा सक्रिय केशहरु छन् ।
पछिल्लो २४ घण्टामा १३० जना डिस्चार्ज भएसंगै हालसम्म १५ हजार १ सय ५६ जना कोरोनामुक्त भएका छन् ।
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ महानगरपालिकाद्वारा लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क जलन उपचार