×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026

नेपाल टाइम्स चौथो वर्षमा, रस्मिता उदास बनिन् उत्कृष्ट कर्मचारी

२४ श्रावण २०७७

२४ साउन, विराटनगर ।
नेपाल टाइम्स मिडिया प्रा.लि. तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ गते स्थापना भई प्रदेश १ को राजधानी विराटनगरमा रहेर समाचार सामग्री प्रकाशन र प्रसारण गर्दै आएको नेपाल टाइम्सले शनिबार विराटनगर स्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।

Advertisement
Advertisement

 

 

कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाई सामाजिक दुरी कायम गर्दै समिति कर्मचारीका माझ आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रममा सञ्चालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा देशमा भएका दर्जनौ मिडियाहरुमाझ नेपाल टाइम्सले छोटो समयमा नै दर्शक र पाठक सामु लोकप्रिय बन्दै छुट्टै पहिचान बनाएको भन्दै नेपाल टाइम्स मिडिया प्रा.लि.का निर्देशक मुकुल दाहालले खुशी ब्यक्त गरे ।

 

कार्यक्रममा नेपाल टाइम्स मिडिया प्रा.लि.का सिईओ सहैन्शा सिद्धिकीले नेपाल टाइम्सले समाजमा ब्यवसायिक रुपमा अनलाइन पोर्टललाई हेर्ने दृष्टिकोमा परिर्वतन ल्याउन ठूलो भूमिका खेलेको भन्दै अन्य अनलाइन पोर्टलहरुका लागि पनि यो खुशीको विषय भएको बताए ।

वार्षिकोत्सव कार्यक्रममा कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा कार्यक्रम प्रस्तोता रस्मिता उदासलाई विशेष सम्मान गरिएको थियो ।

 

स्थापनाकालमा आफ्नो अनलाईन पोर्टलwww.nepaltimes.net मार्फत सामाजिक, आर्थिक, राजनितिक, अन्तर्राष्ट्रिय, मनोरञ्जनात्मक लगायत थुप्रै विधामा सत्यतथ्य र निष्पक्ष समाचारहरु पाठक समक्ष पुर्याउँदै आएको नेपाल टाईम्सले २०७४ भदौ १७ गतेदेखि प्रदेश १ कै पहिलो अनलाईन टेलिभिजन समेत सञ्चालनमा ल्याएको थियो ।

Advertisement

अनलाइन टेलिभिजनमार्फत सञ्चालित कार्यक्रमले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएका छन । चोथौ वर्षको पूर्व सन्ध्यामा नेपाल टाइम्सले सामाजिक संजाल यूट्युबबाट सिल्भर प्लेट हासिल गरिसकेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top