नेकपाको समस्या–भित्र एउटा कुरा, बाहिर अर्को कुराः नारायणकाजी

२५ साउन ७७, सोमबार

२६ साउन, विराटनगर ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भित्र एउटा कुरा गर्ने, बाहिर अर्को कुरा गर्ने प्रवृत्तिका कारण पार्टीभित्रको विवाद समाधान हुन नसकेको बताएका छन् ।

सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले नेताहरूलाई पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सीधा, खुला र स्पष्ट रूपमा छलफल गर्न आग्रह गरेका हुन् ।

‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सीधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटील बनाउँछ।

Advertisement

त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सीधा, खुला र स्पष्ट रूपमा छलफल गरौं र सकारात्मक निकास निकालौं।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top