कोरोना भाइरसबारे गलत सूचनाका कारण विश्वभर ८०० मानिसको मृत्यु

२८ साउन ७७, बिहीबार

२९ साउन, एजेन्सी ।

कोरोना भाइरससँग सम्बन्धित ‘गलत सूचना’ का कारण विश्वभर करिब ८०० मानिसको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएको छ।

बिबिसिका अनुसार अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उक्त दाबी गरिएको हो। मृतकमध्ये धेरै मेथानोल र अलकोहल मिलाइएको वस्तु सेवन गरेको बताइएको छ। स्यानिटाइजरजस्ता उत्पादनहरुको सेवन गर्नाले कोरोना भाइरसबाट बच्ने गलत सूचनाले मानिसहरु प्रभावित भएको अनुसन्धानमा उल्लेख गरिएको छ।

Advertisement

अध्ययनका क्रममा ५ हजार ८ सय व्यक्ति गलत सूचनाकै आधारमा अस्पतालमा भर्ना गरिएको पाइएको थियो। सामाजिक संजालको प्रयोग र नियमनको अभावका कारण गलत सूचनाहरु भाइरल हुँदा समस्था थप जटिल हुन गएको छ। विश्व स्वास्थ्य संगठनले पनि कोरोना कहरबीच फैलिरहेको गलत सूचना आफैमा भाइरस भएको बताइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top