अस्ट्रेलियामा पछिल्लो तीन सातायताकै सबैभन्दा कम संक्रमित भेटिए

२९ साउन ७७, शुक्रबार

३० साउन, एजेन्सी ।
अस्ट्रेलियामा पछिल्लो तीन सातायता कोरोनाभाइरसको संक्रमण घट्दो क्रममा देखिएको छ।

बिहीबार तीन सातायताकै सबैभन्दा कम संक्रमित भेटिएका छन्। बिहीबार त्यहाँ २ सय ९३ नयाँ संक्रमित थपिएका छन्। यो संख्या २० जुलाईयता एकदिनमा संक्रमण देखिएको सबैभन्दा थोरै हो। बुधबार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको थियो।

हिजो भेटिएका २ सय ९२ संक्रमितमध्ये सबैभन्दा धेरै भिक्टोरिया राज्यका मात्रै २ सय ७८ जना छन्। भिक्टोरियाको राजधानी मेलबर्नमा ३ अगस्टदेखि बन्दाबन्दी गरिएको छ। अस्ट्रेलियामा कोरोनाभाइरसका कुल संक्रमितको संख्या २२ हजार ३ सय ५८ पुगेको छ।

Advertisement

जसमध्ये १३ हजार संक्रमणमुक्त भइसकेका छन् भने ३ सय ६१ जनाको मृत्यु भएको छ। त्यहाँ अब ८ हजार ९ सय ९६ सक्रिय संक्रमित उपचाररत छन्।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top