नेपालमा हालसम्म ९९ कोरोना संक्रमितको मृत्यु, आज थपिए ५९४ संक्रमित

३० साउन, काठमाडौं । आज शुक्रबार ५ सय ९४ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या साढे २५ हजार नाघेको छ । हालसम्म कुल संक्रमित २५ हजार ५ सय ५१ जना पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जम्मा २ सय ४० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १७ हजार ७७ जना संक्रसिमत उपचार पछि निको भएर घर फर्किएका छन् ।

नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top