×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बागलुङको निसीखोलामा पहिरोले घर भत्किँदा २ बालकको मृत्यु

३१ श्रावण २०७७

३१ साउन, बागलुङ ।
बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिदा दुई बालकको मृत्यु भएको छ ।

अविरल वर्षसँगै शुक्रबार राती साढे दुई बजेको समयमा घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उनका १४ वर्षिय छोरा विरेन्द्र विक र छोरीको छोरा ६ वर्षिय नाति प्रवेश विकको मृत्यु भएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement

पहिरोमा परी विककी श्रीमती ५३ बर्षिय विलसरा विक घाईत भएका छन् । उनको पहिरोबाट उद्धार गरी उपचारको लागि झिावाखोला पठाएको भट्टराईले बताए । घरको माथिल्लो तला अर्थात आँटीमा सुतेका परिवार सकुशल रहेका छन् ।

Advertisement

राती सुतेको बेलामा पहिरो जाँदा घरमा सुतेका ६ जना मध्ये दुईको मृत्यु, एक घाईते र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top