यूएईकाे शारजाहमा दुई नेपालीकाे हत्या : एकको पहिचान खुल्यो

१ भदौ, दोहा ।
यूएईको शारजाहमा हत्या भएका दुई जना नेपालीमध्ये एकको परिचय खुलेको छ । अगष्ट ८ हत्या भएका दुई नेपालीमध्ये तनहुँका ३६ वर्षिय मंगलराज श्रेष्ठको पहिचान भए पनि अर्का एक नेपालीको भने अझै पहिचान खुल्न नसकेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

गल्फ न्युजमा यूएईमा दुई नेपालीको हत्या भएको समाचार प्रकाशन भएपछि दूतावासले पनि चासो लिएको जनाएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ ।

दूतावासका अनुसार पहिचान खुलेका श्रेष्ठको शरीरमा २० ठाउँमा छुरा प्रहार भएको तथा अर्का नेपालीको पनि शरीरमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही पक्राउ गरिएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top