वीपी प्रतिष्ठानमा मोरङकी कोरोना संक्रमित महिलाको मृत्यु

३ भदौ ७७, बुधबार

३ भाद्र, धरान ।
धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारारत ६७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

Advertisement

मोरङको बूढीगंगा–२ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले जनाएको छ। मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए। उनका अनुसार मृतकको मुटुको रोगको उपचार हुँदै आएको थियो।

सापकोटाले भने,’ खोकी, श्वास फेर्न मा समस्या र ज्वरो आएको थियो। विराट मेडिकलमा उपचार भइरहेको थियो। उनी अस्पतालबाट रिफर भएर यहाँ आएकी थिइन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top