×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा कार्यदलकाे प्रतिवेदन सहमतिकै आधारमा विवाद समाधानमा केन्द्रित

६ भाद्र २०७७

६ भदौ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समस्या र समाधानका बारेमा सुझाब दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार परेको प्रतिवेदन शनिवार अपरान्ह प्रधानमन्त्री निवाश बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको हो ।

प्रतिवेदन बुझाए पछि नेपाल न्युज एजेन्सीसँग कुरा गर्दै महासचिव पौडेलले पार्टी भित्रको आन्तरिक एकता मजबुत बनाउन प्रतिवेदनले आवश्यक सुझाव दिएको बताए । कार्यदलको सर्व सम्मतिले पारित गरेको प्रतिवेदनमा पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा टुंगो लगाउन सकिने गरि सुझाव दिएको पनि महासचिव पौडेलले बताए ।

Advertisement
Advertisement

गएको साउन ३० गते शुक्रवार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेका थिए ।

Advertisement

कार्यदललाई साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलले दिएको प्रतिवेदन अध्यक्षद्वयले अध्ययन तथा आबश्यक परे संशोधन सहित सचिवालयको बैठकमा पेश गर्ने र सचिवालयबाट स्थायी समितिको बैठकमा पेश गरिने महासचिव पौडेलले बताए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top