संक्रमण नियन्त्रण बाहिर गएपछि धनुषामा निषेधाज्ञा थपियो

नितेश यादव
१४ भदौ, जनकपुरधाम ।
प्रदेश नम्बर २ कोरोना महामारीको हटस्पट बनेको छ । जहाँ देशभरकै सबैभन्दा बढी संक्रमित छन् । प्रदेशका विभिन्न जिल्लामा संक्रमण नियन्त्रण बाहिर गएपछि लकडाउन तथा निषेधाज्ञा पनि थप हुँदै गएको छ।

धनुषामा पुनःनिषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।आइतबार जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः एक हप्ता निषेधाज्ञा थपगर्ने निर्णय गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार जिल्लाभर कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकाले निषेधाज्ञाको समयअवधि आइतबार सकिन लाग्दा पुनःभदौ २१ गतेसम्मका लागि थप गरिएको छ ।

निषेधाज्ञा अवधिमा व्यापारी बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सुरक्षा सर्तकता अपनाई पसल सञ्चालन गर्न सकिनेछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्ला भरी प्रतिकूल असर पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु बन्द गर्ने गरि निर्णय भएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top