×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

दिनभरका प्रमुख खबर

२२ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(महामारीमा पर्नेहरु)
आजै ११ गरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ३ सय पुग्यो÷थपिए ९ सय ७९ संक्रमित/ संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुग्यो /३० हजार ६ सय ७७ जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(परीक्षणको परिधि)
सोमबारसम्म ७ लाख ७७ हजार ५ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर आज १६ हजार २ सय ५९ जना आइसोलेसनमा /४ हजार ७ सय ३९ जना क्वारेन्टिनमा ।

३.(रेकर्ड तोड संक्रमण)
विराटनगरमा ५१ गरी मोरङमा ६७ , सुनसरीमा ६६ सहित प्रदेश १ मा अहिलेसम्मकै बढी १ सय ५५ संक्रमित थपिए /हालसम्म ४३ संक्रमितको मृत्यु /मोरङमा भदौ २८ सम्म निषेधाज्ञा थप/ बेलुकी ७ बजेसम्म बजार खोल्न पाउने ।

४.(संक्रमणले निम्त्याउपछि)
पुल्चोक झडपमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना संक्रमण/अझै ५ को रिपोर्ट आउन बाँकी /पक्राउ परेकाहरुमाथि अभद्र व्यवहार कसूरमा अदालतबाट ७ दिनको म्याद थप ।

५.(युवाको हर्कत)
ट्राफिक प्रहरीलाई कुटेपछि पक्राउ परेका युवाहरुको रिहाईको माग गर्दे केही युवाहरुद्वारा जिल्ला प्रशासन कार्यालय ललितपुुर घेराउ/घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीद्वारा तितरबितर ।

६.(मच्छिन्द्र्रनाथको साइत)
रातो मच्छिन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुर्यो /साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने /नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम नगरी बुङमती पु¥याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा समाप्त गरिने ।

७.(बैठकलाई नि सहमति)
आन्तरिक विवादका कारण पटक—पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक आगामी भदौ २६ गते बस्ने /पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीचको सहितपछि बैठकको मिति तोकियो ।

८.(जनतालाई रमिता)
पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै /सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन समेत बस्ने रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुको चेतावनी ।

९.(खोल्ने कि विकल्प खोज्ने ?)
लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवसायीहरुको आग्रह / राजश्व, ब्याज, घरभाडा, श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शुन्य हुने स्थिति आएकाले आफुहरु समस्यामा परेको गुनासो ।

१०.( निषेधाज्ञाविरुद्ध विद्रोह !)
भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आग्रह / निषेधाज्ञालाई तोडेर वा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने व्यवसायीको अडान ।

११.(भ्रमको पर्दाफास)
विभिन्न युट्युब च्यानलमा कोरोना भ्रम रहेको र संक्रमणबाट मृत्यु हुने व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने सुवास सुब्बा लिम्बु पक्राउ /आफूलाई प्राकृतिक चिकित्सक बताउने लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा मुद्धा दायर ।

१२.(अनि हुन्छ कृषि क्रान्ति)
२०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला /भू–उपयोग नक्सा र डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी खण्डीकरण गर्न अनुमति दिइएको कृषि महाशाखाको भनाई ।

१३.( चिनी भित्रको तिक्तता )
किसानले उखु बिक्री गरेबापत अन्नपूर्ण चिनी मिलसंग भुक्तानी लिनुपर्ने करिब २४ करोड अझै पाएनन् /भुक्तानी दिलाउन सरकारले वास्ता नगरेको किसानहरुको आरोप ।

४३.(थपिए उद्धार उडान)
अन्तर्राष्ट्रियतर्फ दैनिक आगमन यात्रु ८ सयसम्म नबढ्ने गरी नियमित र चार्टर उडान सञ्चालन गर्ने मन्त्रिपरिषदको निर्णय भएपनि मन्त्रालयद्वारा ५५ वटा उडान थपेर १ सय ४२ वटा उडानलाई अनुमति / असोज १४ सम्म ९३ नियमित र ४९ चार्टर उडान हुने ।

र,

Advertisement

१५.(बढ्दैछन् घर फर्किने)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ८ लाख ९३ हजार बढीको मृत्यु /२ करोड ७३ लाख बढी संक्रमित /१ करोड ९३ लाख बढी उपचारपछि निको भए ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top