×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अल्का अस्पतालमा उपचाररत काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु

२४ भाद्र २०७७

२४ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंका एक जना पुरुषको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचाररत काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

मंगलबार नै अस्पतालमा भर्ना भएका ती व्यक्तिको साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

Advertisement
Advertisement

योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । त्यस्तै मंगलबार साँझसम्म काठमाडौंमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार २ सय १९ पुगेको छ ।

Advertisement

त्यस्तै संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा २ हजार ९ सय ५४ जना डिस्चार्ज भएका छन् भने ४ हजार २ सय ६५ जना संक्रमित अस्पताल तथा होम आइसोलसनमा रहेका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top