×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

२ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(भयङ्कर संक्रमण)
आज थप ७ गरी हालसम्म कोरोनाबाट नेपालमा ३ सय ९० जनाको मृत्यु/ आज २ हजार २० संक्रमित थपिँदा ८ सय ७१ जना डिस्चार्ज/संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुग्दा ४३ हजार ८ सय २० जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(हरेक दिनको उलटफेर)
बिहीबारसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ जनाको कोरोना परीक्षण /देशभर १७ हजार ३ सय ८३ जना आइसोलेसनमा रहँदा ७ हजार ७ सय ३६ जना क्वारेन्टिनमा ।

३.(रेलको धोको)
भारतीय कम्पनीद्वारा निर्मित जनकपुर–जयनगर चल्ने दुई सेट रेल जनकपुरधाम आइपुग्यो /रेल हेर्न स्थानीयको इनर्वादेखि जनकपुरको कुर्थासम्म भीड /८५ करोडमा निर्मित रेल सञ्चालन भए लगतै व्यापार व्यवसाय फस्टाउने भन्दै स्थानीय हर्षित ।

४.(पूरानै कुरा)
औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई / जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडी बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने उल्लेख ।

५.(जहाँ इच्छा त्याहा उपाय)
कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीको भनाई /आवश्यक परेको खण्डमा केही बुँदा सच्याएर वा हटाएर भएपनि एमसीसी सम्झौता अनुमोदन हुने दाबी ।

६.(कहर भन्दा कम छैन)
गृह मन्त्रालयका अनुसार जेठयता बाढी, पहिरो र चट्याङका कारण मुलुकका ४९ जिल्लाका ३ सय ७४ जनाको मृत्यु/एक सय बढी बेपत्ता / भूकम्पपछिको पुनर्निर्माण मापदण्डअनुसार नै प्राकृतिक प्रकोपबाट क्षति भएका घरको पुनर्निर्माण गरिने ।

७.(पालना होस्)
बाढी पहिरोको जोखिम रहेका बस्तीहरु ६ महिना भित्र पहिचान गरी सुरक्षित स्थानमा एकीकृत वस्ती बसाउन राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन /उद्दार, राहत, उपचार तथा पुर्नस्थापित कार्यमा प्रत्यक्ष संलग्न रहने सुरक्षाकर्मी, स्वयंसेवी लगायत स्थानीय तहहरुलाई तयारी अवस्थामा राख्न आग्रह ।

८.(छुट्नु पर्ने नै छुटुन्)
संविधान दिवस–२०७७ को अवसर पारेर २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस / पूर्व सांसद रेशम चौधरीको सजाय माफी दिन जसपाले गरेको लिखित आग्रह सरकारद्वारा अस्वीकार ।

९.(सिंहको बुझाई)
नेकपा संविधानको विपरित केन्द्रिकृत प्रणालीमा अगाडी बढिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको आरोप /महामारीका बेला गुर्नपर्ने न्यूनतम काम समेत गर्न नसकेर औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको दाबी ।

१०.(केसीलाई बचाउ)
जुम्लामा अनशनरत डा. गोविन्द केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न नेपाल चिकित्सक संघको सरकारसँग माग /डा. केसी अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति गम्भीर ध्यानाकर्षण ।

११.(कसरी रोक्ने कुकृत्य ?)
सामूहिक बलात्कारपछि आत्महत्या प्रकरणमा सप्तरी डाक्नेश्वरी ७ की संगीता मण्डलमाथि सामूहिक बलात्कार गर्ने चार जना मुख्य आरोपीमध्ये दुई जना प्रहरी नियन्त्रणमा /अन्य दुई जना अझै फरार ।

१२.(खुल्छ त कारखाना ?)
तत्काल नेपालमा कृषि मल कारखाना स्थापना गर्न संसदीय समितिको कृषि मन्त्रालयलाई निर्देशन /कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या हटाउन गम्भिर बन्न आग्रह ।

१३.(समस्या कि राजनीति ?)
नेविसंघद्वारा त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालय अगाडि टायर बालेर प्रदर्शन /छ महिना हुँदा पनि परीक्षा र पठनपाठनको उचित व्यवस्थापन गर्न नसकेको, त्रिविमा नेकपाको भर्ती केन्द्र बनाएको भन्दै त्रिवि पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक ।

१४.(सुन् है सरकार )
नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आसपासका क्षेत्रमा वस्ती बढाउन भारतले पर्यटन तथा अन्य पूर्वाधार निर्माण अगाडि बढाउने /सीमा क्षेत्रमा हुने अतिक्रमण रोकिने भारत सरकारको बुझाई ।

र,

१५.(संक्रमणको ग्राफ)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ९ लाख ५१ हजार बढीको मृत्यु /३ करोड ३ लाख बढी संक्रमित हुँदा २ करोड २० लाख बढी संक्रलमित उपचार पछि निको भए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top