×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

ज्येष्ठ नागरिकहरुलाई हातेमालोको सहयोग

२२ बैशाख २०७५

टेकराज बन्जरा
विराटनगर,बैशाख २२
सामाजिक संस्था ‘परिवर्तनकालागि हातेमालो’ले विराटनगर पुष्पलालचौक स्थित जागृती बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई शनिबार फलफुल वितरण गरेको छ ।

साप्ताहिक रुपमा विभिन्न सामाजिक कार्य गर्दै आएको सो संस्थाले १२ औँ हप्तामा शनिबार उक्त आश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नुका साथै आश्रम परिसरमा सरसफाई समेत गरेको हो ।

Advertisement
Advertisement

 

सेवा गर्न कुनै पनि अबसर जुटाउनु नपर्नेे भन्दै ज्येष्ठ नागरिकको सहयोगका लागि उक्त कार्यक्रम गरेको परिवर्तनका लागि हातेमालोका अभियान्ता राम पोख्रेलले बताए ।

अभियानमा सहभागीरुले ज्येष्ठ नागरिकहरुलाई फलफुल तथा जुस वितरण, बृद्धाश्रम वरिपरि सरसफाई, फुल गोडमेल गर्नुका साथै आश्रम वरिपरी भत्केका पर्खालहरुको मर्मत गरेका थिए ।

Advertisement
Advertisement

अर्का अभियान्ता तुल्सि घिमिरेले हातेमालोको उक्त अभियानलाई साथ दिन प्रहरी प्रशासन तथा स्थानियले गरेको सहयोग प्रति धन्यवाद दिँदै समाज परिवर्तन गर्न आफु पहिले परिवर्तन हुनुपर्छ भन्ने धारणा राखे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top