×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

कोरोनाभाइरसः खोपको साझा विकास र वितरण अभियानमा १५६ देश सहभागी

६ आश्विन २०७७

६ आश्विन, एजेन्सी ।
विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् ।

कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीन बाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको हो ।

कोभ्याक्स नामक सुविधाले भविष्यमा खोप वितरणमा गरिब देशहरुलाई सहजिकरण गरिदिने संगठनका प्रमुख डाक्टर टेड्रोस अधानोम गेहब्रेयसले जानकारी दिए । उनले महामारीबाट छिटो पार पाउन सबै देशका केही मानिसलाई खोप लगाउनु उत्तम रणनीति हुने बताए । उनले देशका सबैलाई खोप लगाउनु सही नहुने बताए ।

सन् २०२१ सम्ममा २ अर्ब खोपको मात्रा उपलब्ध गराउने लक्ष्य राखिएको छ । कोभ्याक्स अन्तर्गत स्वास्थ्यकर्मी, बुढाबुढी तथा पुरानो रोग रहेका र जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने छ । खोप वितरणका लागि ३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिए पनि अहिलेसम्म स्रोत नजुटिसकेको संगठनले जनाएको छ ।

अहिलेसम्म विश्वभर ३ करोड १४ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ करोड ३१ लाख निको भएका र ९ लाख ६९ हजारको ज्यान गैसकेको वल्डोमिटरले जनाएको छ । वल्डोमिटरका अनुसार उपचार गराइरहेका ७४ लाख मध्ये साढे ६१ हजारको अवस्था जटिल रहेको छ भने ७३ लाख ४१ हजारको अवस्था सामान्य छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top