आज मात्र थप १,३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्चार्ज

६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

कुल संक्रमितमध्ये आज १८ हजार १ सय ४२ जना संक्रमित आइसोलेसनमा छन् ।

Advertisement

आज माज्ञ ८ सय २३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

योसंगै हालसम्म डिस्चार्ज हुने संक्रमितको संख्या ४८ हजार ६१ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top