×

NEPAL TIMES UPDATES

Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026
Playing
बालेनको वर्चस्व, रवि राजनेता ! गगनका लागि लाभ कि हानी ? || Nepal Times
Apr 28, 2026
Playing
बालेन दिल्ली कहिले जाने? गृहकार्य गर्दै दुवै देशका परराष्ट्र मन्त्रालय || Nepal Times
Apr 28, 2026
Playing
WORLD NEWS:पैसा निकाल्न कं*काललाई नै बैंक पुर्याएपछि‘अराघची फेरि इस्ला*माबादमा|
Apr 28, 2026
Playing
अमेरिकाविनाको NATO कस्तो होला ? कसरी चल्छ NATO ? || Nepal Times
Apr 28, 2026
Playing
Top 15 Afternoon News || April-28-2026 || Nepal Times
Apr 28, 2026
Playing
आफ्नै देशमा तीन विमानस्थल छन, तर संकटमा किन विदेशीकै शरण?|| Nepal Times
Apr 28, 2026
Playing
अर्थतन्त्र उकास्ने कस्तो छ स्वर्णिमको’मास्टरप्लान’ ?ऋणमा देश ब्याज तिर्नै सकस || Nepal Times
Apr 28, 2026
Playing
‘सरकारी कार्यालयका शौचालय सरसफाई कार्यविधि’ जारी, के छ व्यवस्था ? || Nepal Times
Apr 28, 2026

सातै प्रदेशमा भण्डारण क्षमता बढाउँदै निगम, पोखरामा प्रक्रिया सुरू

१९ आश्विन २०७७

काठमाडौँ : नेपाल आयल निगमले सातै प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने प्रक्रियास्वरूप गण्डकी प्रदेशको पोखरामा पाँच हजार किलोलिटर (केएल) पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन लागेको छ । त्यसका लागि गगनगौँडास्थित निगमको प्रादेशिक डिपोमा दुईवटा ठाडा ट्याङ्की निर्माणको प्रक्रिया अघि बढाइएको छ । टेन्डर मूल्याङ्कन गरी स्वीकृतिको अन्तिम तयारीमा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

निगमले नयाँ ट्याङ्कीमा डिजेल भण्डारण गर्नेछ । हाल भइरहेका तीनवटा डिजेल भण्डारणका ट्याङ्कीलाई पेट्रोल भण्डारणमा परिणत गर्ने भएको छ । गण्डकी प्रदेशमा हाल दुई हजार २८० केएल डिजेल र ३५० केएल पेट्रोल भण्डारण हुने गरेको छ ।

Advertisement
Advertisement

बजारको आवश्यकता र हरेक प्रदेशमा भण्डारण क्षमता वृद्धि गर्दै जाने सरकारको नीतिअनुसार गण्डकी प्रदेशमा भण्डारण क्षमता विस्तारको काम सुरु भएको उपाध्यायको भनाइ छ । दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । निगमको जग्गामा निर्माण हुन लागेको सो भण्डारण निर्माणमा निगमले ७७ करोड रुपियाँ (भ्याटबाहेक) लगानी गर्ने भएको छ ।

सातै प्रदेशमा विस्तार हुने
सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गरी नेपाललाई कम्तीमा ९० दिनसम्म पुग्ने भण्डारण बढाउने योजनाअनुसार काम अघि बढिरहेको निगमले जनाएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ मा अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गरी भण्डारण क्षमता निर्माणको काम अघि बढाइने भएको छ ।

पेट्रोलियम भण्डारण तथा पाइपलाइनको योजना आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । सोहीअनुसार निगमले काम अघि बढाएको हो । अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययन सकिएर पहिलो चरणको काम भइरहेको निगमले जनाएको छ । डीपीआर तयारीको काम भइरहेको छ । लोथरमा एक लाख केएल पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिँदै छ ।

Advertisement

प्रदेश १ को झापा चारआलीमा पनि भण्डारण क्षमता वृद्धि गरिने छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top