×

NEPAL TIMES UPDATES

Playing
अब सरकारले विद्युतीय चुलोमा अनुदान दिने,एलपी ग्यासमा अनुदान नदिने || Nepal Times
May 17, 2026
Playing
इबोला विश्वकै लागि खतरा, क्यानेडियन नागरिकलाई पनि हान्टाभाइरस पुष्टि || Nepal Times
May 17, 2026
Playing
World News: पाकिस्तान पक्षमा आएको फैसला भारतले नमान्ने, कङ्गोमा इबोला आपतकाल || Nepal Times
May 17, 2026
Playing
ताइवान अब चीनको ? भयो सबैभन्दा ठूलो धोका, ट्रम्पले स्वतन्त्र नमान्ने || Nepal Times
May 17, 2026
Playing
मदनका लागि ओली भावुक, विद्यालाई फेरि देलान् त कुर्सी ? || Nepal Times
May 17, 2026
Playing
उद्योगीलाई थु न्नु भन्दा पहिला सुन्ने हो कि ? || Nepal Times
May 17, 2026
Playing
दिपक भट्टको हिरासत लम्बिदा, सम्पत्ति शुद्धीकरणको दफा १६ को चर्चा || Nepal Times
May 17, 2026
Playing
Top 15 Afternoon News || May-17-2026 || Nepal Times
May 17, 2026
Playing
के फेरि मन्त्री बन्दैछन् महावीर पुन ? || Nepal Times
May 17, 2026
Playing
भारतले सिन्धु जल सम्झौता तोड्न नपाउने, Pakistanको पक्षमा फैसला || Nepal Times
May 17, 2026

भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख दुई हजारभन्दा बढीको मृत्यु

१९ आश्विन २०७७

१९ आश्विन, एजेन्सी ।

भारतमा पछिल्लो २४ घन्टामा ७४ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement
Advertisement

साथै यस अवधिमा नौ सयजनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कुल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म एक लाख दुई हजार ७ सय ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै भारतमा ५५ लाख ८६ हजार व्यक्ति कोरोनामुक्त पनि भएका छन् । यहाँ अझै नौ लाख ३४ हजार मानिस सक्रिय संक्रमित छन् । सर्वाधिक प्रभावित महाराष्ट्रमा दुई लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ३८ हजारभन्दा बढीको ज्यान गएको छ ।

Advertisement
Advertisement

यस्तै कर्णाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र नौ हजार दुई सय ८६ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म सात करोड ९९ लाख नमुना परीक्षण गरेको जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top