२० असाेज, काठमाडौं ।
सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छिन् ।
उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरिन् ।
मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि अनुगमन सुरु
गैरहाजिर ११ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन अल्टिमेटम
ह्यारी केनले जिते बालोन डी’ओर