NepalTimes

Tag: #अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पविरुद्ध किन चल्यो ’पचास, पचास, एक’ आन्दोलन ?

६ वैशाख ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विश्व नै तरंगित भइरहेका बेला उनको नीतिको आलोचनामा अमेरिकीहरू नै ...

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

चीनमाथिको ट्यारिफ १४५ प्रतिशत पुग्यो, कति छ ब्यापार ?

२९ चैत , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने चिनियाँ सामानमा आयात कर बढाएर १४५ प्रतिशत पु¥याएका छन् ...

ट्रम्प–नेतन्याहु भेट, ह्वाइट हाउसमा के भयो सहमति रु

२६ चैत , एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । सोमबार ह्वाइट हाउसमा ...

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

ट्रम्पको ‘जस्तालाई तस्तै कर’ ले विश्वमा हलचल

२० चैत ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि विश्वभर ‘जस्तालाई तस्तै कर’ लागू गर्ने भएको छ । मंगलबार ह्वाइट ...

१०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो

आज पनि १० नेपालीलाई ट्रम्पले फिर्ता पठाए

२१ फागुन , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले आज पनि १० नेपालीलाई नेपाल पठाएको छ । आधिकारिक कागजातविहीन ...

ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने

ट्रम्पले रोकेको हतियार युक्रेनका लागि कति थिए निर्णायक ?

२० फागुन , विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट नराम्रो गरी चिढिएको छ । यसै ...

१०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो

अमेरिकाबाट देश निकालामा पर्ने नेपालीहरुको संख्या बढ्यो

२ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी सम्बन्धी कठोर नीतिका कारण विश्वभरका आप्रवासीहरु देशनिकालामा परिरहेका बेला यसको ...

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो

ट्रम्प–मस्क युग ः प्रशासन सुधार कि अमेरिका कब्जा ?

३० माघ , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विश्वव्यापी शक्ति सन्तुलन नयाँ मोडमा पुगेको छ। कहिले ग्रिनल्याण्डलाई अमेरिकामा ...

ट्रम्पद्वारा कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर

फौजदारी अदालत र ट्रान्सजेन्डर महिलामाथि ट्रम्पको प्रतिबन्ध

२५ माघ , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाले यता उनका हरेक निर्णयले अमेरिकामा मात्रै होइन विश्वभर हलचल ...

ट्रम्पद्वारा कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर

अमेरिकी कर्मचारीमा मक्स आतंकः २० लाखलाई जागिर छाड्न पत्र

२४ माघ , एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा विश्व धनाढ्य, खर्बपति–व्यापारी एलन मस्क यसरी हावी भएका छन् कि विश्वको ...

ट्रम्पविरुद्ध बदलाको अभियान चलाइएको वकिलहरूको आरोप

मेक्सिको–क्यानडालाई कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

२२ माघ ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छिमेकीहरु क्यानाडा र मेक्सिकोविरुद्ध घोषित ट्यारिफ प्रस्तावबाट पछि हटेका छन् । उनले ...

ट्रम्पविरुद्ध बदलाको अभियान चलाइएको वकिलहरूको आरोप

ट्रम्पको धम्कीले पनामा थुरथुर, बीआरआईबाट बाहिरियो

२१ माघ , विराटनगर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि देशलाई कुनै पनि कुरामा, कुनै पनि बेला कुनैपनि धम्की दिन ...

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist