२९ साउन, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले मंगलबार घिसिङविरुद्ध अख्तियारमामा उजुरी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खरेलले ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको जानकारी दिएका छन् । आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पिपिए गरेको… Continue reading कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी
कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी