१९ भदौ, विराटनगर । अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली प्रहारबाट ज्यान गुमाएकी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका भारतीय मुलका नागरिक बबिसिंह शाहलाई अदालतमा उपस्थित गराइएको छ । ‘बबी शाह’ नामले परिचित ५१ वर्षीय उनलाई मंगलबार पहिलोपटक अदलातमा उपस्थित गराइएको थियो । जेलमा लगाउने पहेँलो कपडामा कानुनी कठघरामा उभिएका उनीमाथि २१ वर्षीया नेपाली विद्यार्थी मुना… Continue reading जब नेपालीहरूबीच मुनाको हत्या आरोपीलाई उभ्याइयो…(भिडियो)
Tag: #अमेरिका #गोली प्रहार #नेपाली #मुना पाण्डे
भारतीय मुलका नागरिक बबिसिंह शाह, जो ‘सुगर ड्याडी’ को माध्यमबाट परेका थिए पक्राउ
१६ भदौ, विराटनगर । अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन सहरमा गोली लागेर ज्यान गुमाएकी मुना पाण्डे र हत्या आरोपमा पक्राउ परेका बबिसिंह शाहबीच ‘सुगर ड्याडी’ नामक वेबसाइटमार्फत चिनजान भएको आशंका गरिएको छ । २१ वर्षीया मुनाको हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूले डेटिङ वेबसाइटमध्येको प्रख्यात ‘सुगर ड्याडी’ मार्फत् चिनापरिचय भएको हुन सक्ने औंल्याएका हुन् । मुख्य… Continue reading भारतीय मुलका नागरिक बबिसिंह शाह, जो ‘सुगर ड्याडी’ को माध्यमबाट परेका थिए पक्राउ
यी हुन् अमेरिकामा मुना पाण्डेलाई सिध्याउने ५१ वर्षीय शाह, के थियो हत्याका कारण ?
१४ भदौ, एजेन्सी । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने संदिग्ध पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अमेरिकी प्रहरीले २१ वर्षीया मुनाको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बविसिंह शाहलाई पक्राउ गरेको थियो । पाण्डेको टेक्सासको हयुस्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई ह्युस्टन प्रहरीले बुधबार ट्राफिक जामको… Continue reading यी हुन् अमेरिकामा मुना पाण्डेलाई सिध्याउने ५१ वर्षीय शाह, के थियो हत्याका कारण ?
अमेरिकामा असुरक्षित नेपाली चेली : ममताको अत्तोपत्तो छैन, मुनालाई गोली हानियो !
१२ भदौ, विराटनगर । विभिन्न सपना बोकेर विभिन्न सिलसिलामा नेपालबाट अमेरिका पुगेका नेपाली चेलीहरू दिनानुदिन असुरक्षित बन्दै गएका छन् । अगस्ट महिनामा मात्र अमेरिका बस्दै आएका दुई नेपाली चेलीहरूबारे दुःखद खबर सुन्नु परेको छ । यी घटनाले पनि त्यहाँ नेपाली चेली सुरक्षित नभएका हुन् कि भन्ने अड्कलबाजी गर्न सकिन्छ । अगस्टको सुरुतिर अमेरिकाको वासिङटन डिसीबाट… Continue reading अमेरिकामा असुरक्षित नेपाली चेली : ममताको अत्तोपत्तो छैन, मुनालाई गोली हानियो !
अमेरिकामा गोली हानेर भोजपुर घर भएकी मुनाको हत्या, अपार्टमेन्टभित्रै पसेर गोली प्रहार
१२ भदौ, एजेन्सी । अमेरिकाको टेक्ससमा भोजपुर घर भएकी २१ वर्षीय मुना पाण्डेको गोली प्रहार गरी हत्या भएको छ । टेक्ससस्थित ह्युस्टन सहरमा रहेको एक कलेजमा अध्ययनरत मुनालाई अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ । ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर उनको हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । पाण्डेको… Continue reading अमेरिकामा गोली हानेर भोजपुर घर भएकी मुनाको हत्या, अपार्टमेन्टभित्रै पसेर गोली प्रहार