१५ पुष , काठमाण्डौ । अमेरिकी राष्ट्रपति र पूर्व राष्ट्रपति जो छिमेकी भारत र चीन पुग्दछन् तर नेपाली भूमि टेक्दैनन् । त्यसमा अपवाद थिए पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर । जसले २ पटक नेपालको भ्रमण गरे । उनी अब यो संसारबाट विदा भइसकेका छन् । जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । सन्… Continue reading अमेरिकी पूर्व राष्ट्रपति कार्टरको कस्तो थियो नेपाल सम्बन्ध ?
Tag: #अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प
जिमी कार्टरको १०० वर्षः बदाम खेतीदेखि राष्ट्रपतिसम्म
१५ पुष ,एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । १ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको… Continue reading जिमी कार्टरको १०० वर्षः बदाम खेतीदेखि राष्ट्रपतिसम्म
ट्रम्पको सुरक्षामा कसरी चुक्यो सेक्रेट सर्भिस ?
३० असार , एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणले अमेरिकी गुप्तचर सेवाको असफलतालाई उजागर गरेको छ । विज्ञहरूले यसलाई ठूलो सुरक्षा कमजोरीको रूपमा लिएको छन्। ट्रम्पका आक्रमणकारीलाई उनको हत्या गर्न खुल्ला मैदान दिइएको उनीहरुले टिप्पणी गरेका छन् । आक्रमणकारी राइफल लिएर छतमा चढेर आक्रमण गर्न सफल भएका थिए । हमलाकारीले सुरक्षा अधिकारीहरूको… Continue reading ट्रम्पको सुरक्षामा कसरी चुक्यो सेक्रेट सर्भिस ?
पोर्न स्टारसँगको संगत ट्रम्पलाई भारी पर्याे, ३४ कसुरमा दोषी, चुनाव लड्न पाउँलान् ?
१८ जेठ, एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन् । यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ । दुई दिनको सुनुवाईपछि न्यूयोर्कको पूर्ण इजलासले सर्वसम्मत फैसला गरेको बताइएको छ । आगामी जुलाई ११ मा ट्रम्पलाई सजाय हुने बताइएको… Continue reading पोर्न स्टारसँगको संगत ट्रम्पलाई भारी पर्याे, ३४ कसुरमा दोषी, चुनाव लड्न पाउँलान् ?
ट्रम्पविरुद्ध ३० अभियोग, पूर्व राष्ट्रपतिको नाक कटाए
१७ चैत, एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक अभियोग लाग्ने संयुक्त राज्य अमेरिकाको पहिलो पूर्वराष्ट्रपति बनेका छन् । पूर्वपोर्नस्टार स्टर्मी डेनियललाई एक लाख ३० हजार अमेरिकी डलर भुक्तान गरेको विषयमा म्यानहट्टन जिल्ला अदालतको निर्णायकमण्डलले ट्रम्पमाथि एक वर्ष लामो अनुसन्धान गरेको थियो । त्यसपछि निर्णायकमण्डलले उनलाई अभियोग लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्… Continue reading ट्रम्पविरुद्ध ३० अभियोग, पूर्व राष्ट्रपतिको नाक कटाए
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना
७ माघ, एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना तिर्नुपर्ने सजाय तोकिएको छ । बिहीबार अमेरिकी जिल्ला न्यायाधीशले ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए । अदालतले हिलारी क्लिन्टन र अन्य विरुद्ध दायर गरिएको मानहानीको… Continue reading अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना