२९ असार, काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताए ।आज बुधवार काठमाण्डौमा भएको निर्यात प्रवर्द्धनका लागि नवनियुक्त राजदूत र निर्यात व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले यस्तो बताएका हून । उनले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरू भने भइरहेको… Continue reading अर्थतन्त्र सुधार्ने काम जारीरहेको मन्त्री बडूको भनाई ।
अर्थतन्त्र सुधार्ने काम जारीरहेको मन्त्री बडूको भनाई ।