राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

१५ साउन,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको विज्ञप्तिमा… Continue reading राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

१५ साउन, काठमाडौँ । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ… Continue reading जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

१५ साउन,विराटनगर । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मा फेरि मनत्रीका रुपमा अर्थ मन्त्रालय फर्किने भएका छन् । शर्माले एकदिन भए पनि अर्थ मन्त्रालय फर्किन चाहेको र प्रधानमन्त्री शेरहवादुर देउवा तथा माओवादी अध्यक्ष प्रचण्डसमेत उनैलाई पुनः अर्थमन्त्री बनाउने पक्षमा देखिएपछि शर्मा फेरि… Continue reading जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

क्लिन चिट पाएपछि अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने माओवादीका बर्षमान पुनको दाबी

१३ साउन,काठमाण्डौ । माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानीमा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताए । छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा… Continue reading क्लिन चिट पाएपछि अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने माओवादीका बर्षमान पुनको दाबी

बजेटलाई लिएर मेरो राजीनामा माग गर्दैमा म राजीनामा दिन्नः अर्थमन्त्री

१३ असार,काठमाण्डौ ।अर्थमन्त्री शर्माले जनता र देशको पक्षमा बजेट ल्याएको दाबी गरेका थिए। ‘जनताको पक्षमा, देशको पक्षमा बजेट ल्याएकोले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठेकोमा त्यही गर्नुपर्छ भन्ने होइन,’ उनले आज राष्ट्रिय सभामा भने, ‘सही वा गलत इतिहासले पुष्टि गर्छ। बजेटबारे यो सरकार र म जिम्मेवारी लिन तयार छु।’ बाहिरी मानिसले करका दर चलाएको… Continue reading बजेटलाई लिएर मेरो राजीनामा माग गर्दैमा म राजीनामा दिन्नः अर्थमन्त्री

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.