पुटिनले गरे २ नयाँ आणविक पनडुब्बीको निरीक्षण

२६ मंसिर,एजेन्सी । रुस लगातार आफ्नो सैन्य शक्ति बढाउनमा लागिरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार दुई आणविक पनडुब्बीको झण्डा फहराउने समारोहमा सहभागी भए। पुटिन सेभमाश जहाज निर्माण यार्डमा अलेक्ज्याण्डर थर्ड र क्रास्नोयार्स्क पनडुब्बीहरू हेर्न उत्तरी शहर सेभेरोडभिन्स्क पुगेका थिए । पुटिनले यसलाई रुसी नौसैनिक शक्ति प्रक्षेपण गर्ने रणनीतिक प्रयासको एक हिस्साको रूपमा वर्णन गरेका… Continue reading पुटिनले गरे २ नयाँ आणविक पनडुब्बीको निरीक्षण

उत्तर कोरियाले बनायो आणविक पनडुब्बी

२२ भदौ , एजेन्सी । अहिलेसम्म उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेर तनाव बढाउँदै आएको थियो । तर अब उसले आणविक आक्रमण गर्न सक्षम पनडुब्बी लन्च गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले नयाँ शैलीको रणनीतिक आणविक आक्रमण गर्ने पनडुब्बी प्रक्षेपण गरेको जनाएको छ । उक्त समारोहमा सर्वोच्च नेता किम जोङ उन पनि उपस्थित थिए… Continue reading उत्तर कोरियाले बनायो आणविक पनडुब्बी

चीनको डरले ५ आणविक पनडुब्बी किन्दै अष्ट्रेलिया

२५ फागुन, एजेन्सी । प्रशान्त महासागरदेखि हिन्द महासागरसम्म चीनको बढ्दो दृढतासँग जुध्न अस्ट्रेलियाले अमेरिकाबाट ५ आणविक पनडुब्बी किन्ने भएको छ । यी आणविक पनडुब्बीहरू भर्जिनिया वर्गका हुन् भनिएको छ । यी आणविक शक्ति किलर पनडुब्बीहरू सन् २०३० सम्ममा अस्ट्रेलियाली नौसेनामा सामेल हुनेछन्। यी आणविक पनडुब्बीहरू भर्खरै सम्पन्न भएको ओकस सम्झौता अन्तर्गत खरिद गरिएको हो। यस… Continue reading चीनको डरले ५ आणविक पनडुब्बी किन्दै अष्ट्रेलिया

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.