२७ असोज , एजेन्सी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा कम्तीमा ३३ प्यालेस्टाइनीको ज्यान गएको छ । केही हताहत भएका छन् । गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानले जबलिया क्षेत्र र त्यसको शिविरमा बमबारी गरेको जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो आक्रमणमा बालबालिका… Continue reading इजरायली सेनाले सैन्य कारबाहीलाई तीव्र पार्दा ३३ प्यालेस्टाइनीको मृत्यु
Tag: #इजरायली सेना
इरानमा सबै हतियार अलर्टःचीनको साइलेन्ट हन्टर इरानमा तैनाथ
२२ असोज , एजेन्सी । मध्यपूर्वमा युद्ध चर्किरहेको बेला इजरायली सेनाले लेबनानमा फेरि आक्रमण गर्ने घोषणा गरेको छ । इजरेली रक्षा बल आइडीएफले लेबनानको दक्षिणी तटमा छिट्टै आफ्नो अभियान सुरु गर्ने बताएको छ। यसले भूमध्य सागरको ६० किलोमिटर क्षेत्रका बासिन्दा र माछा मार्नेहरूलाई समुद्र तटबाट टाढा रहन चेतावनी दिएको छ। सेनाको विज्ञप्तिमा कस्तो किसिमको अपरेशन… Continue reading इरानमा सबै हतियार अलर्टःचीनको साइलेन्ट हन्टर इरानमा तैनाथ
इजरायली सेनाको गोली लागेर युवतीको मृत्यु, प्रदर्शन गरिरहेको बेला टाउकोमा लाग्यो गोली
२२ भदौ, एजेन्सी । इजरायली सेनाको गोली लागेर प्रदर्शन गरिरहेकी अमेरिकी-टर्की युवतीको मृत्यु भएको छ । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोलाबारीमा टाउकोमा गोली लाग्दा २६ वर्षीया आयसेनुर इज्गी एगीको मृत्यु भएको छ ।नाब्लुसनजिकै रहेको बेइटा भन्ने ठाउँमा शुक्रबार इजरायली सेनाको गोलीबाट उनको मृत्यु भएको ‘द गार्जियन’ ले लेखेको छ । दोहोरो नागरिकता… Continue reading इजरायली सेनाको गोली लागेर युवतीको मृत्यु, प्रदर्शन गरिरहेको बेला टाउकोमा लाग्यो गोली
इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु
९ साउन,एजेन्सी । इजरायली सेनाले मंगलवार वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले बताएको छ । हमास र फताह आन्दोलनसँग संवद्ध प्यालेस्टाइनी लडाकुहरूसहित चार जना पुरुष उत्तरी वेस्ट बैंकको तुलकर्म शिविरमा इजरायली ड्रोन आक्रमणमा मारिएका छन् । स्रोतहरूले इजरायली सेनाले शवहरू कब्जा गरेको आरोप लगाएका छन् । यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका… Continue reading इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीको दक्षिणी क्षेत्रमा पनि इजरायली सेना
१८ मंसिर,एजेन्सी । इजरायलले आइतबार गाजापट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा दर्जनौँ मानिसको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सयौँ मानिस घाइते भएका जनाइएको छ । जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निसाना बनाएर आक्रमण गरिएको थियो । पछिल्ला केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ । यस्तै, गाजा सहरको उत्तरमा रहेको… Continue reading गाजापट्टीको दक्षिणी क्षेत्रमा पनि इजरायली सेना