३ भदौ, विराटनगर । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी फ्रेन्च क्लब पिएसजी छोडेर अमेरिका आएपछि मेजर लिग सकरको टिकट बिक्रीदर आकासिएको थियो । विश्वकप विजेता मेसीको आगमनले गर्दा टिकट बिक्री हुने दर उकालो लागेको थियो भने स्टेडियमहरू भरिभराउ देखिन्थे । मेसीले खेल्ने खेल त झन् अग्रिम रूपमा बुक हुन्थे । मेसीको पहिलो सिजन इन्टर मियामीको… Continue reading मेसी अनुपस्थित रहँदा ह्वात्तै घट्यो टिकट बिक्रीदर, दाम घटाएर टिकट बेचिँदै
मेसी अनुपस्थित रहँदा ह्वात्तै घट्यो टिकट बिक्रीदर, दाम घटाएर टिकट बेचिँदै