इरानले कहाँ लुकाएको छ आफ्नो परमाणु हतियार ?

२० असोज , एजेन्सी । गाजा र लेबनानमा एकैसाथ हमला जारी राखेको इजरायलले इरानसंग पनि बदला लिने कसम खाएको छ । ब्यालेस्टिक मिसाइल हमलापछि इजरायलले भनेको छ, इरानले यसको मूल्य चुकाउनु पर्छ । यसबीच अनेकौं अड्कलहरु भइरहेका छन् । धेरैलाई अब इजरायलले इरानको तेल वा परमाणु केन्द्रहरुमा निशाना बनाउने हो कि भन्ने चिन्ता लागेको छ… Continue reading इरानले कहाँ लुकाएको छ आफ्नो परमाणु हतियार ?

मध्यपूर्वमा बढ्यो जोखिम, पश्चिमाले निकाले विज्ञप्ति

२९ साउन , एजेन्सी । मध्यपूर्वमा मडारिरहेको घातक युद्धको जोखिम र यसका कारण इजरेललाई हुन सक्ने खतरालाई मध्यनजर गर्दै पश्चिमा जगत सतर्क बनेको छ । मध्यपूर्वको पछिल्लो अवस्थाबारे अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त वक्तव्य जारी गरेका छन् । उनीहरूले उक्त क्षेत्रको तनाव कम गर्न र गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि सम्झौतामा पुग्ने… Continue reading मध्यपूर्वमा बढ्यो जोखिम, पश्चिमाले निकाले विज्ञप्ति

इरानमा खतरनाक विस्फोट, कसले गरायो ?

१९ पुष, एजेन्सी। इरानका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै दुईवटा ठूला विस्फोट भएका छन् । जसमा ज्यान गुमाउनेको सङ्ख्या १०३ पुगेको छ । बुधबार भएको विस्फोट लगत्तै कम्तीमा ७३ जनाको ज्यान गएको पुष्टि भएको थियो । सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । घटनामा… Continue reading इरानमा खतरनाक विस्फोट, कसले गरायो ?

इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

२६ चैत, एजेन्सी । इरान, महिला तथा किशोरीहरुका लागि आततायी मुलुक बन्दै गएको छ । महसा अमिनी प्रकरणपछि इरानी सरकारविरुद्ध नागरिकहरुको रोष उच्च विन्दुमा पुगेको छ । प्रदर्शनकारीहरुले सडकमा आगो बलिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा विभिन्न प्रतिबन्ध र ज्यानको बाजी राखेर महिलाहरु नै अगाडि आएका छन् । तर इरानी सरकार झन झन कठोररुपमा प्रस्तुत हुँदै… Continue reading इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानमा हिजाब प्रकरणले बबण्डर,३१ जना मारिए

७ असोज,एजेन्सी । इरानमा हिजाबका कारण २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विवाद चर्किएको छ । इरानमा हिजाबका लागि ल्याइएको कडा नियमको विरोधमा भएको प्रदर्शनका विरुद्ध सुरक्षा बलले हिंसात्मक कारबाही गरेको छ । इरानी सुरक्षा बलहरूको कारबाहीमा यस घटनामा कम्तिमा ३१ सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । महसा… Continue reading इरानमा हिजाब प्रकरणले बबण्डर,३१ जना मारिए

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.