उड्डयन प्राधिकरणका महानिर्देशकको क्षमतामाथि प्रश्न

९ भदौ ,  काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यावसायिक योग्यताको जाँच गर्न माग गर्दै सर्बोच्च अदालतमा परेको निवेदनमाथि आज सुनुवाई हुँदैछ । यस्तो माग राखेर दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ गरिएपछि त्यसविरुध्द परेको निवेदनमाथि आज सुनुवाई हुने भएको छ । हाल महानिर्देशक पदमा कार्यरत अधिकारीको… Continue reading उड्डयन प्राधिकरणका महानिर्देशकको क्षमतामाथि प्रश्न

उड्डयन प्राधिकरणले दियो वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी

७ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो । संघको निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘धाक धम्की यहाँ… Continue reading उड्डयन प्राधिकरणले दियो वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी

मौसम सफा नभएसम्म उडान अनुमति नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णय

१७ जेष्ठ ,काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले विमान प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएसम्म जहाजहरूलाई उडानको अनुमति नदिने भएको छ । जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित इनरुट को मौसम सफा नभएसम्म जहाजहरूलाई उडान अनुमति नदिने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान का महानिर्देशक प्रदीपकुमार अधिकारीले बताए… Continue reading मौसम सफा नभएसम्म उडान अनुमति नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णय

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.