५ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ । सोहीअनुरूप… Continue reading रास्वपाको ‘इन्ट्री’ अब स्थानीय तहमा पनि, स्थानीय तह उपनिर्वाचनमा भाग लिने
रास्वपाको ‘इन्ट्री’ अब स्थानीय तहमा पनि, स्थानीय तह उपनिर्वाचनमा भाग लिने