एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ?

२४ मंसिर , काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए । प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै… Continue reading एनपीएलमा आज डु ओर डाई, विराटनगरसँग भिड्ने को ?

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

२२ मंसिर , काठमाण्डौ। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम दिन हो । लिग चरणका सबै खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत अब भोलि मंगलबार पहिलो क्वालिफायर खेल हुनेछ । अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस… Continue reading एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ?

१९ मंसिर, काठमाण्डौ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न जित अतिआवश्यक छ । आज लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् । गत संस्करणको विजेता जनकपुरले हालसम्म… Continue reading एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.